यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय

  • मङगलबार १३ असो २०८३ ११:४६ AM
आज असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा मुख्य निर्णय गरेको छ । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको बैठकको मुख्य निर्णयहरूः १.अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने । २.पूर्व–पश्चिम The post यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय appeared first on Businesspana.