यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो

  • मङगलबार १३ असो २०८३ १२:०४ PM
नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको छ। बैंकको आर्थिक वर्ष २०८२/८३  को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको हो, जसमा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ता समावेश छन् । बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा नेपाल The post यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो appeared first on Businesspana.