काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ नगरेको दाबी गरेका छन्। उनले जबरालाई सुरक्षा जोखिम देखिएपछि प्रहरीले ‘रेस्क्यु’ गरेर सुरक्षित स्थानमा लगिएको तर्क गरे । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले जबराको परिवारले समेत उनको सुरक्षाका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उल्लेख गर्दै प्रहरीले उनलाई… Continue reading चोलेन्द्रलाई प्रहरीले पक्राउ होइन,‘रेस्क्यु’ गरेको सरकारका प्रवक्ताको दाबी