दुई करोड सात लाख डलर बराबरको अमेरिकी सहायता स्वीकृत

  • मङगलबार १३ असो २०८३ ११:४५ AM
काठमाडौं । सरकारले लामो समयदेखि प्रक्रियामा रहेको संघीय निजामती सेवा विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्समक्ष पेश गर्न स्वीकृति दिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी मन्त्रालयगत प्रक्रिया पूरा गर्दै लोकसेवा… Continue reading दुई करोड सात लाख डलर बराबरको अमेरिकी सहायता स्वीकृत