मेलबर्न । अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षयताकै उच्च बनाएको छ । अष्ट्रेलियाको केन्द्रीय बैङ्क (आरबीआई)ले मध्यपूर्वमा बढ्दो द्वन्द्व र उच्च विश्वव्यापी ऊर्जा मूल्यलाई उद्धृत गर्दै