भोटेकोशी विपद् अध्ययन गर्ने संसदीय समितिको सभापतिमा पराजुलीको उम्मेदवारी

  • मङगलबार १३ असो २०८३ १०:१९ AM
काठमाण्डु – भोटेकोशी विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले उम्मेदवारी दिएका छन् । पार्टीको निर्णय बमोजिम मंगलबार पराजुलीले उम्मेदवारी दर्ता गराएका संघीय संसद् सचिवालयले जनाएको छ । पराजुलीको प्रस्तावकमा सांसद मोहन आचार्य छन् भने समर्थकमा पुष्पराज कँडेल, रमेशकुमार मल्ल, ध्रुवराज राई, सरस्वती