काठमाण्डु– सेयर बजार परिसूचक नेप्से मंगलबार ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ । यसदिन ३६३ वटा धितोपत्रको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच