इसेवाको नयाँ सेवा : अब २ लाखसम्मको कर्जा लिएर विद्युतीय स्कुटर किन्न सकिने

  • मङगलबार १३ असो २०८३ १०:४० AM
काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ सेवा सुरु गरेको छ । यो सेवामार्फत ग्राहकले इसेवा एपबाटै विद्युतीय स्कुटर खरिदका लागि डिजिटल कर्जा लिन सक्नेछन् । यसका लागि असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा इसेवा, रिलायन्स फाइनान्स र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्टबीच त्रिपक्षीय साझेदारी भएको हो । साझेदारीपत्रमा