आइ.सि.एफ.सि.फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको १०. ५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८३/८४ को लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर.एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश आजै शेयरधनीको सम्बन्धित खातामा जम्मा The post आइ.सि.एफ.सि.फाइनान्सको लाभांश पारित appeared first on Businesspana.