उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले लिखित बयान लिएको छ। मंगलबार पुल्चोकस्थित आयोगको कार्यालयमा पुगेर एसएसपी खड्काले बयान दिएका हुन्। आयोगका सहप्रवक्ता (उपसचिव) श्यामबाबु काफ्लेले एसएसपी खड्कासँग लिखित बयान लिइएको पुष्टि गरेका छन्। आइतबार बिहान प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा