चियामा कृत्रिम बाह्य रङको प्रयोग भेटियो, विभागले दियो चेतावनी

  • मङगलबार १३ असो २०८३ १०:४८ AM
काठमाडौं । चियामा कृत्रिम बाह्य रङ तथा अन्य पदार्थ मिसावट नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चिया व्यवसायीलाई सचेत गराएको छ। विभागले नियमित अनुगमनका क्रममा चियाको नमुनामा कृत्रिम रङको प्रयोग भेटिएपछि सूचना जारी गरेको हो। विभागका अनुसार अनुगमनका क्रममा संकलन गरिएको चियाको नमुना प्रयोगशालामा परीक्षण गर्दा कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएको थियो। सोही… Continue reading चियामा कृत्रिम बाह्य रङको प्रयोग भेटियो, विभागले दियो चेतावनी