सुनको भाउमा पहिरो, दुई दिनमै ८ हजार ८ सय रुपैयाँ घट्यो

  • मङगलबार १३ असो २०८३ ०९:५० AM
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। पछिल्लो दुई दिनमा सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार पनि सुनको मूल्य ५ हजारContinue reading "सुनको भाउमा पहिरो, दुई दिनमै ८ हजार ८ सय रुपैयाँ घट्यो"