झापा । बुद्धशान्ति गाउँपालिका–४ शान्तिनगरमा साविकदेखि स्थायी रूपमा जग्गा भोगचलन गर्दै आएका २६ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ। भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष