भारतको कर नीतिले जुट उद्योग संकटमा, सरकारसँग कूटनीतिक पहलको माग

  • मङगलबार १३ असो २०८३ ०९:३० AM
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको कर नीतिले नेपालको जुट उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले नेपाली जुट