पूर्वाञ्चल विश्वविद्यालयको बजेट स्वीकृत- एआई, डाटा साइन्स, साइबर सेक्युरिटी लगायतका पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने

  • मङगलबार १३ असो २०८३ ०९:४९ AM
पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति The post पूर्वाञ्चल विश्वविद्यालयको बजेट स्वीकृत- एआई, डाटा साइन्स, साइबर सेक्युरिटी लगायतका पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने appeared first on Technology Khabar.