सिजी डिजिटलकाे दशैँ–तिहार योजना, २५ प्रतिशतसम्म छुट र लक्की ड्र
मङगलबार १३ असो २०८३ ०९:२८ AM
काठमाडौँ / नेपालीहरूको महान् पर्व दशैँ तथा तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्राेनिक्सअन्तर्गतको सिजी डिजिटलले घरको खुसी, दशैँ तथा तिहारको उमङ्ग योजना सार्वजनिक गरेको छ । देशभर