प्रधानमन्त्री रोजगार कार्यक्रमकाे अनुदान झ्वाम् पारेकाे आराेपमा संयोजकसहित ९ जना अख्तियारकाे फन्दामा
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले प्रधानमन्त्री रोजगार कार्यक्रमको