मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा बागलुङ–पोखरा यात्रा कष्टकर

  • मङगलबार १३ असो २०८३ ०९:४३ AM
गण्डकी / बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि बागलुङ र पर्वतका