नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ : प्रधानमन्त्री बालेन

  • मङगलबार १३ असो २०८३ ०९:४९ AM
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे यस्तो धारणा राखेका हुन् । भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो