काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले अघि बढाएको सडक मर्मत आयोजनामा नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मतका लागि तीन कम्पनी तथा संयुक्त उपक्रमले बोलपत्र पेस गरेका छन्। आयोजनाका अनुसार मर्मतसम्भारका लागि दुई नेपाली र एक भारतीय निर्माण कम्पनी तथा संयुक्त उपक्रमले बोलपत्र पेस गरेका हुन्। असोज ७ गते काठमाडौंको दरबारमार्गस्थित… Continue reading नारायणघाट–मुग्लिङ सडक मर्मतका लागि ३ कम्पनीको प्रस्ताव, आर्थिक मूल्यांकनपछि ठेक्का सम्झौता हुने