काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ । सामान्य अंकले बजार घटेसँगै नेप्से परिसूचक २ हजार ६०३ बिन्दुमा झरेको छ । बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३६३ कम्पनीका १ करोड कित्ता शेयर किनबेच भएको छ। यसबाट ४ अर्ब… Continue reading शेयर बजारमा करेक्सन, १९९ कम्पनीको मूल्य घट्दा कारोबार रकम ४ अर्ब ६५ करोडमा खुम्चियो