काठमाडौं। सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले दशं तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ योजना सार्वजनिक गरेको छ। देशभर रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड शपमार्फत सञ्चालन हुने योजनामा ग्राहकले घरायसी विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत ग्राहकलाई निश्चित उपहारका साथै भाग्यशाली चिठ्ठामार्फत विभिन्न… Continue reading सीजी डिजिटलमा दशैं–तिहार अफर, घरायसी उपकरणमा २५ प्रतिशतसम्म छुट