इटहरीका १५ सहकारीलाई ३५ दिनको अल्टिमेटम, अटेर गरे खारेजीसम्मको चेतावनी (सूचीसहित)
मङगलबार १३ असो २०८३ ०८:११ AM
इटहरी । इटहरी उपमहानगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्र रहेका तर लामो समयदेखि आवश्यक विवरण तथा कागजात नबुझाएका १५ वटा सहकारी संस्थालाई ३५ दिनभित्र संस्था अद्यावधिक गर्न अल्टिमेटम दिएको छ । उपमहानगरपालिकाको सहकारी शाखाले सूचना जारी गर्दै नगर