बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले चाडबाडलक्षित गर्दै नगर क्षेत्रका पसलमा बजार अनुगमन सुरु गरेको छ। खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको तथा म्याद नाघेका सामग्री बिक्री हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले नियमित बजार अनुगमन कार्यक्रमअन्तर्गत चाडबाडलक्षित अनुगमन गरेको हो। उपभोक्ताको