काठमाण्डु– गुण्डागर्दी पृष्ठभूमिका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे काँग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । मनाङेलाई देउवा समूहले मनाङ संयोजकको जिम्मेवारी दिएको छ ।देउवा पक्षको १५औँ महाधिवेशन तयारी समिति संयोजक डा. शशांक कोइरालाले मनाङेलाई सोमबार लिखित रुपमा उक्त जिम्मेवारी दिएका हुन् । मनाङे सोमबारै काँग्रेस प्रवेश गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका