सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सिरहाका कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको पढाइमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो । कम्पनीका अनुसार श्री आधारभूत विद्यालय प्रयागपुर, श्री जनता आधारभूत विद्यालय मरेवास, श्री शारदा माध्यमिक विद्यालय रामपुर बिरतास, श्री