काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं नियमित सिधा उडान पुनः सुरु गरेको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सेप्टेम्बर २८ देखि पुनः सञ्चालनमा ल्याएको हो । प्रारम्भिक चरणमा सातामा दुईवटा उडान हुनेछन् । काठमाडौं–सांघाई उडान सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ । काठमाडौं–सांघाई उडान साँझ