पोखरा फाइनान्सका ग्राहकहरूले जेनस अस्पतालमा २० प्रतिशत छुट पाउने

  • मङगलबार १३ असो २०८३ ०८:२८ AM
काठमाडौँ / पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन् । पोखरा