ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट
मङगलबार १३ असो २०८३ ०८:२८ AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्न दिएको सातदिने प्रस्ताव अस्वीकार गरेपछि सोमबार अमेरिकी सेयर बजारमा दबाब देखिएको छ। इरान–अमेरिका तनावका कारण तेलको