३६ वर्षपछि झापाका २६ अव्यवस्थित परिवारको हातमा लालपुर्जा, हालसम्म ५५ सय २५ परिवार बने जग्गाधनी

  • मङगलबार १३ असो २०८३ ०८:१७ AM
काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा ३६ वर्षदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका २६ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति, झापाले लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका ती परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो। लालपुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा सम्बन्धित जग्गाको स्वामित्व प्राप्त गर्ने प्रक्रियामा आएका छन्।समितिका… Continue reading ३६ वर्षपछि झापाका २६ अव्यवस्थित परिवारको हातमा लालपुर्जा, हालसम्म ५५ सय २५ परिवार बने जग्गाधनी