नेशनल लाइफका ३०० बढी कर्मचारीलाई एआईदेखि नेतृत्व विकाससम्म सीप अभिवृद्धि प्रशिक्षण

  • मङगलबार १३ असो २०८३ ०८:३४ AM
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्न चारदिने ‘इम्प्लोई स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ। नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यशालामा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको अध्यक्षतामा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारीसहित ३०० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिंहले बदलिँदो… Continue reading नेशनल लाइफका ३०० बढी कर्मचारीलाई एआईदेखि नेतृत्व विकाससम्म सीप अभिवृद्धि प्रशिक्षण