काठमाडौं । कृषि तथा मत्स्यपालन क्षेत्रमा सक्रिय बिराट एग्रीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको कम्पनीले आईपीओ निष्काशनसम्बन्धी आवश्यक संस्थागत परामर्श तथा सम्पूर्ण सेवा लिन एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको जनाएको छ ।मोरङ र… Continue reading बिराट एग्रीको आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त