काठमाडौं । सरकारले वर्षौंदेखि जटिल बन्दै आएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न नयाँ कानुनी व्यवस्था अघि सारेको छ। सरकारले प्रतिनिधि सभामा दर्ता गरेको ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा फोहोर उत्पादनदेखि संकलन, ढुवानी, प्रशोधन र अन्तिम विसर्जनसम्मका विषयलाई कडाइका साथ नियमन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार अब घर,Continue reading "फोहोर व्यवस्थापनमा सरकारको नयाँ कडा कानुन : ३ वर्गमा नछुट्याए ५० हजारसम्म जरिवाना, ल्यान्डफिल रोके ३ महिना जेल"