दुई दिन धकेलियो कांग्रेस महाधिवेशन

  • मङगलबार १३ असो २०८३ ०८:०८ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन पर धकेलिएको छ । कांग्रेसले मंगलबार सूचना प्रकाशित गरी महाधिवेशन दुई दिन सारिएको जानकारी दिएको हो । नयाँ मिति अनुसार असोज १८ गते उद्घाटन समारोह हुनेछ । यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरिएको थियो । The post दुई दिन धकेलियो कांग्रेस महाधिवेशन appeared first on Kalika Khabar.