रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

  • मङगलबार १३ असो २०८३ ०७:३० AM
रसुवा । विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो । भोटेकोशी