कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि सर्‍यो, असोज १८ गते उद्घाटन

  • मङगलबार १३ असो २०८३ ०७:५९ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ। यसअघि तय भएको मितिमा देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले महाधिवेशन