एजेन्सी । चीनको याङ्त्जे नदीमा निर्माणाधीन शितुओ याङ्त्जे नदी पुलको सडक खण्डको निर्माण कार्य शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । पुलको रेलमार्ग र सडक दुवैतर्फको क्लोजर कार्य पूरा भएसँगै यो परियोजना अब डेक पेभिङको प्राविधिक चरणमा प्रवेश गरेको छ । चीनको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा महत्वपूर्ण मानिएको शितुओ याङ्त्जे नदी पुलको निर्माण कार्यले गति लिएको