काठमाण्डु– गत ३० भदौमा प्रतिनिधिसभा बैठक चलिरहेको थियो । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् दीपककुमार साह बोलिरहेका थिए । केही समयअघि मात्रै मन्त्रीबाट बर्खास्त भएका साह सदनमा आफ्नो धारणा राख्दै थिए । त्यही बेला उनको पछाडि बसेका एक सांसदको आवाज माइकबाटै सुनियो, ‘झ्याउ लागिसक्यो, ल चिया खान जाऊँ अब, ओ ब्रदर ।’ सदनमा सांसद