विराट एग्रोको आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

  • मङगलबार १३ असो २०८३ ०५:२० AM
काठमाडौँ। विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने तयारी थालेको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता एनआईसी एसिया क्यापिटल लिमिटेड र विराट एग्रोबीच सम्पन्न भएको हो। सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्शसहित सर्वसाधारणमा सेयर निष्कासनको प्रक्रियामा आवश्यक सेवा तथा सहजीकरण उपलब्ध गराउनेछ। एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आइपिओ’