काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले जलवायु परिवर्तन र विपद् न्युनिकरणजस्तो संवेदनशील विषयमा संसद्मा दोहोरो प्रकृतिको समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाएकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले सङ्घीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद विकले हिमालमा जलवायु