प्रतिनिधि सभामा डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक पेश

  • मङगलबार १३ असो २०८३ ०६:३८ AM
विधेयक पेश गर्दै मन्त्री लम्सालले डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा व्यावसायिक उत्तरदायित्व, गुणस्तर र पारदर्शिता कायम गर्न परिषद्को आवश्यकता रहेको बताए ।