रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमाथि सैद्धान्तिक छलफल

  • मङगलबार १३ असो २०८३ ०७:१० AM
प्रतिनिधि सभाको मंगलबारको बैठकमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।