मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ । नदी थुनिएर बनेको ताललाई स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरी खोल्ने काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार नदीको धार परिवर्तन गरी पानी आंशिक रूपमा बगिरहेको छ । एक्साभेटरलगायतका उपकरण