सर्‍यो कांग्रेस महाधिवेशनको मिति

  • मङगलबार १३ असो २०८३ ०७:४३ AM
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति थप २ दिन सरेको छ । यसअघि कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरिएको थियो । तर हालै आएको भारी वर्षाका कारण कतिपय स्थानमा महाधिवेशन प्रतिनिधि चयनकै लागि समस्या भएको भन्दै महाधिवेशनको मिति २ दिन सारिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी