थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु, बम विस्फोट गराउने सम्भावना ?

  • मङगलबार १३ असो २०८३ ०७:१७ AM
मनाङ / अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको