भारतले घटायो तेलको भन्सार, १ खर्ब ४६ अर्बको नेपाली निर्यात जोखिममा
मङगलबार १३ असो २०८३ ०७:३२ AM
नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ । गत आर्थिक वर्षमा भटमास,