नेशनल लाइफको चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’, उत्कृष्ट कर्मचारीहरू सम्मानित

  • मङगलबार १३ असो २०८३ ०७:५२ AM
नेपालगञ्ज / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप सम्पन्न भएको