शौर्य सिमेन्टले सिराहाका विद्यार्थीहरूलाई दियाे शैक्षिक सामग्री, ४०० विद्यार्थी लाभान्वित

  • मङगलबार १३ असो २०८३ ०८:०० AM
सिरहा / शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको