काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब दई अर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको छ। विश्वविद्यालयको ४३औँ सभाले शैक्षिक रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राख्दै बजेट तथा नीति–कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको… Continue reading पूर्वाञ्चल विश्वविद्यालयको १.९९ अर्ब बजेट पारित, १०० शय्याको अस्पतालदेखि एआई केन्द्र निर्माणसम्म प्राथमिकतामा