काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह दुई दिन पछि सरेको छ। कांग्रेसले बाढी–पहिरो तथा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई कारण देखाउँदै महाधिवेशन मिति असोज १८ गते गर्ने तय गरेको हो। कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा… Continue reading दुई दिन पछि सारेर कांग्रेसले तय गर्यो महाधिवेशन मिति, असोज १८ गते उद्घाटन